जनता टाइम्स

३१ बैशाख २०७६, मंगलवार १०:०५

प्रधानमन्त्री ओली कम्बोडियामा भेटघाटमा व्यस्त (तस्विरसहित)


काठमाडौं ।

कम्बोडियाको भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाका राष्ट्रीय सभाका अध्यक्षसँग भेटवार्ता गर्नुभएको छ । नोम पेन्हमा रहेको राष्ट्रीय सभा भवन पुग्नु भएका प्रधानन्त्री ओलीलाई राष्ट्रीय सभाका अध्यक्ष समदेच अक्का मोह पोन्है चकेरी हेंग समरीनले स्वागत गर्नुभएको थियो । उहाहरुविच द्धिपक्षीय सम्वन्धका विषयमा छलफल भएको थियो ।