जनता टाइम्स

८ माघ २०७६, बुधबार ०९:५७

तस्विरमा बेल्जियमका राजकुमारीको नेपाल भ्रमण


काठमाडौं, माघ ८ । सातदिने नेपाल भ्रमणमा आउनुभएका बेल्जियमका राजकुमारी एस्ट्रिडसहितको टोली नेपालको सुन्दरता देखेर निकै रमाएको छ । भ्रमणको क्रममा राजकुमारी एसिट्रजले भक्तपुर दरवार क्षेत्रको अवलोकनसँगै राष्ट्रपति बिद्या भण्डारी, उपप्रधानमन्त्री इश्वर पोखरेलसँग शिष्टाचार भेटबार्ता गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मङ्गलबार भक्तपुर दरबारस्क्वाय र टौमढी स्क्वायरका पुरातात्विक महत्वको बिषयमा उहाँलाई जानकारीगराउनु भएको छ । तस्विरमा यस्तो देखियो राजकुमारी एस्ट्रिडको भ्रमण ।