जनता टाइम्स

१२ माघ २०७६, आईतवार १९:२१

अग्नि सापकोटा सभामुख निर्वाचित भएपछि जे देखियो (फोटो फिचर)


काठमाडौं, माघ १२ । प्रतिनिधिसभाका रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित हुनुभयो । निर्वाचित भएपछि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसहित आफूले आदर गर्ने नेता तथा सांसदहरुसँग शुभकामना लिनुभयो । प्रधानमन्त्री ओलीसँग त दौडेर गएरै सभामुख सापकोटाले शुभकामना लिनुभयो ।