जनता टाइम्स

२० माघ २०७६, सोमबार ०८:२४

गृहमन्त्रालयबाट ३२ जनाको सरुवाः को कहाँ ? (सूचीसहित)


काठमाडौं, माघ २० । गृहमन्त्रालयले सहसचिव, उपसचिव र अन्य कर्मचारी गरी ३२ जनाको सरुवा गरेको छ।

गृहमन्त्री रामबहादुर थापा स्तरीय निर्णयबाट आइतबार उनीहरुको काज सरुवा भएको हो। जसमा १७ जना सहसचिव छन्, भने १५ उपसचिव। बाँकी अन्य कर्मचारी।

नयाँ पदस्थापन भएका केही सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी दिएको छ। त्यस्तै, विभिन्न जिललाका सीडीओ र सहायक सीडीओको समेत हरेफेर भएको छ।