जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार १९:३२

भियतनाम र कम्बोडियाको भ्रमण गरी प्रधानमन्त्री स्वदेश फिर्ता


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण पुरा गरी आज स्वदेश फर्किनु भएको छ । उहालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री इश्वर पोखरेल लगायतले स्वागत गर्नुभएको छ ।

गत बैशाख ६ गते भियतनाम पुग्नु भएका प्रधानमन्त्री त्यहीबाट कम्बोडिया समेत पुग्नु भएको थियो । भ्रमणका बेला उहाले विशेषत लगानी र कृषि क्षेत्रको विस्तारका लागि द्धिपक्षिय सहमति गर्नुभएको छ ।