जनता टाइम्स

७ फाल्गुन २०७६, बुधबार १४:५७

तस्विरमा यस्तो देखियो प्रजातन्त्र दिवसको रौनक


काठमाडौं, फागुन ७ । सत्तरिऔँ प्रजातन्त्र दिवस आज भब्य रुपमा मनाइएको छ । प्रजातन्त्र दिवसको अवसरमा आज काठमाडौंको टुडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्मसिनासहित मन्त्री तथा सरकारका उच्च पदस्थ कर्मचारी सहभागी हुनुभयो । तस्विरमा यस्तो देखियो टुडिखेलको प्रजातन्त्र दिवस ।