जनता टाइम्स

२६ फाल्गुन २०७६, सोमबार १८:२४

कोरोनाले रोक्न सकेन होलीको उमंग (फोटोफिचर)


काठमाडौं, फागुन २६ । बिश्वभर कोरोना भाइरसको त्रासबीच आज उत्साहपुर्वक होली पर्व मनाइएको छ । कारोनाको त्रासले होली प्रभावित बनेपनि यसपटक पारिवारिक वातावरणमा शान्त रुपमा होली मनाइएको छ । तस्विरमा यस्तो देखियो होलीको उमंग ।