जननेता मदनकुमार भण्डारी र कुसल संगठक जीवराज आश्रितको २६ औं स्मृति दिवस आज देशभर मनाइएको छ । तात्कालिन नेकपा एमालेका महासचिव तथा नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जवज) का प्रणेता भण्डारीको बिचारअनुसार अघि बढेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले उहाँकै सालिमसामु उभिएर समृद्ध नेपाल निर्माणको अठोट गर्नुभएको छ ।
हेर्नाेस फोटो फिचर
प्रतिक्रिया दिनुहोस्