काठमाडौं, चैत ३० । भारतमा कोरोना सङ्क्रमणमा कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । भारतमा एकैदिन ३९ जनाको ज्यान गएसँगै २ सय ८८ जनाको ज्यान गएको वल्डओमिटरले दावी गरेको छ । यस्तै ८ हजार४ सय भन्दा धेरै जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६ सय ५२ जना भने उपचारपछि निको भएका छन् ।
भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दै

प्रतिक्रिया दिनुहोस्