जनता टाइम्स

२६ जेष्ठ २०७७, सोमबार १३:३९

बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै मन्त्रीहरु (लाइभ)


काठमाडौं, जेठ २६ । प्रतिनिधिसभामा मन्त्रीहरुले मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रम जारी रहेको छ । बजेट पारित हुनुअघि मन्त्रीहरुले आफ्नो मन्त्रालयकोकार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुभएको हो ।

संसदमा प्रधानमन्त्री केपी ओलीको तर्फबाट अर्थ रसञ्चारएवं सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जवाफ दिनुहुने भएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बिषयमा उठाइएको प्रश्नको जवाफ दिन अर्थमन्त्री खतिवडालाई तोक्नु भएको हो ।
लाइभ भिडियो