जनता टाइम्स

२७ जेष्ठ २०७७, मंगलवार १२:०२

संसद बैठक LIVE : जवाफ दिँदै मन्त्रीहरु


काठमाडौं, जेठ २७ । प्रतिनिधिसभामा मन्त्रीहरुले आफ्नो मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रम आज पनि जारी रहेको छ । बजेट पारित हुनुअघि मन्त्रीहरुले आफ्नो मन्त्रालयको कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफपछि बजेट पारित गर्ने कार्यसुची रहेको छ ।

हिजो सोमवारबाट संसदमा मन्त्रीहरुले जवाफ दिने क्रम सुरु भएको हो । सोमवार १५ जना मन्त्रीहरुले जवाफ दिनुभएको छ । आज बाँकी मन्त्रीले जवाफ दिएपछि बिनियोजन बिद्येयक पास हुनेछ ।

हेर्नाेस संसद बैठकको प्रत्यक्ष प्रशारणको भिडियो