जनता टाइम्स

२९ श्रावण २०७७, बिहीबार १४:५५

आज पुनः बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोवार ?


काठमाडौं, साउन २९

बुधबार घटेको सुनको मुल्य बिहीबार पुनः बढेको छ । बिहीबार सुन प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार नेपाली बजारमा सुनको मूल्य ९७ हजार ८ सय रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मुल्य १२ सय ९५ रुपैयाँ पुगेको छ ।