जनता टाइम्स

३ भाद्र २०७७, बुधबार ०८:४९

पाटन अस्पतालमा कोरोनाबाट ६१ वर्षीया महिलाको मृत्यु


काठमाडौं, भदौ ३ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित ब्यक्तको मृत्यु भएको छ । भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।