काठमाडौं, भदौ १०
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुश भएको छ। आज दिउँसो २ः४६ मा काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्