बैतडी, भदौ २६
सरकारले भारतसँग सीमा जोडिएको क्षेत्रमा बीओपी स्थापनामा तिव्रता दिएको छ । पछिल्लो पटक भारतसँग सीमा जोडिएको बैतडीको शिवनाथ गाउँपालिका–१ स्थित कुस्मौत घाटमा बीओपी स्थापना गरेको छ ।
सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) विहिबार स्थापना गरेको जानकारी दिएको छ । उक्त बीओपीको उद्घाटन सशस्त्र प्रहरी बलको ७ नम्बर बाहिनीका बाहिनीपति हरिशंकर बुढाथोकीले गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्