काठमाडौं, असोज ५ । ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार आज विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा किर्तिमानी आरोही शेर्पाको निधन भएको हो ।
शेर्पा लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । शेर्पाले १० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरेको विश्व रेकर्ड कायम गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्