जनता टाइम्स

७ आश्विन २०७७, बुधबार १७:५४

बामदेव गौतमलाई सांसदको रुपमा काम गर्न नदिन सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)


काठमाडौं, असोज ७

सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसदको रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई मन्त्री समेत नबनाउन आदेश जारी गरेको हो । साथै सर्वोच्चले कारण देखाउ आदेश समेत जारी गरेको छ ।