जनता टाइम्स

२८ आश्विन २०७७, बुधबार १५:२५

एकैपटक उच्च अदालतका ८४ न्यायाधीशहरुको सरुवा, को कहाँ (सूचीसहित)


काठमाडौं, असोज २८

न्यायपरिषद्ले एकैपटक ८४ जना न्यायाधीश सरुवा गरको छ । न्याय परिषद् बैठकले उच्च अदालतका न्यायाधीशको व्यापक सरूवा गरेको हो । बैठकले ८४ जना न्यायाधीशहरुको सरुवा गरेको हो ।