काठमाडौं, कात्तिक ३
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ । उहाले आज गराउनु भएको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो ।
उहाले सामाजिक सञ्जालबाट आफुलाई कोरोना संक्रमण भएको जानकारी गराउनु भएको छ । उहाले यस बीच आफ्नो सम्पर्कमा आउने सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्