जनता टाइम्स

७ मंसिर २०७७, आईतवार २०:०४

यी हुन सबैभन्दा बढी कर तिर्ने १५ करदाता (सूचीसहित)


काठमाडौं, मंसिर ७ । आन्तरिक राजस्व विभागले ‘नवौं कर दिवस २०७७’ को अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ वटा करदाता कम्पनीलाई सम्मान गरेको छ ।

विभागले आयकरतर्फ आर्थिक वर्ष २०७५/७६ मा र मूल्य अभिवृद्धि करतर्फ आर्थिक वर्ष २०७६/७७ मा विभिन्न क्षेत्रमा सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीहरूलाई सम्मानित गरेको हो । विभागले सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक वर्ष २०७५/७६ मा सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ । यस्तै, डाबर नेपाल सबैभन्दा बढी निर्यात गर्ने कम्पनी बनेको छ ।

बिभागका अनुसार व्यक्तिगततर्फ विजयकुमार शाह सबैभन्दा बढी आयकर तिर्नेको सूचीमा रहनुभएको छ । यस्तै बिमा ब्यवसायमा सवैभन्दा बढी आयकर तिर्नेमा नेपाल पुनर्बिमा कम्पनी परेको छ ।

हेर्नाेस सूची