काठमाडौं, मंसिर ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नकेपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले पार्टीभित्र देखिएको चुनौतीलाई अवसरका रुपमा बदल्न सकिने आफ्नो निश्कर्ष सार्वजनिक गर्नुभएको छ ।
नेकपाभित्रको संकट गहिरिँदै गइरहेको र पार्टी बिभाजनका लागि देशब्यापी गुट भेला अघि बढिरहेको बेला नेता पोखरेलले विचार, संगठन र नेतृत्वका विषयमा रहन गएका’ग्रे’ एरियालाई मेटाएर सुस्पष्ट मार्गचित्रसहित अघि बढने अवसरमा बदल्न सकिने निश्कर्ष राख्नुभएको हो ।
‘नेकपाभित्र अहिलेको देखिएका चुनौतीलाई यसवीच विचार, संगठन र नेतृत्वका विषयमा रहन गएका ’ग्रे’ एरियालाई मेटाएर सुस्पष्ट मार्गचित्र सहित अघि बढने अवसरमा बदल्न सकिन्छ,’ सचिवालय सदस्य तथा उपप्रधानमन्त्री पोखरेलले भन्नुभएको छ ।
यस्तो छ पोखरेलको बिचार
नेकपाभित्र अहिलेको देखिएका चुनौतीलाई यसवीच विचार, संगठन र नेतृत्वका विषयमा रहन गएका’ग्रे’ एरियालाई मेटाएर सुस्पष्ट मार्गचित्र सहित अघि बढने अवसरमा बदल्न सकिन्छ ।













प्रतिक्रिया दिनुहोस्