पाल्पा, मंसिर २३
रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
अस्पतालका अनुसार पाल्पाको रामपुर–४ का ६३ वर्षीय पुरूषको उपचारको क्रममा मंगलबार बिहान ११ बजे मृत्यु भएको हो । मंसिर ६ गते अस्पताल भर्ना हुनुभएको उहाँमा मंसिर १७ गते संक्रमण पुष्टि भएको थियो ।













प्रतिक्रिया दिनुहोस्