जनता टाइम्स

२१ पुष २०७७, मंगलवार १९:१२

जाजरकोट र जुम्लामा प्रधानमन्त्रीको समर्थनमा उत्रिए स्थानीय


काठमाडौं, पुष २१

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा जाजरकोट र जुम्लामा स्थानीय उत्रिएका छन् । नेकपा अनौपचारिक विभाजन भईरहेका बेला ओलीले नेतृत्व गरेको नेकपाको पक्षमा स्थानीय जनमत देखिएको हो ।

जाजरकोटको भेलामा खानेपानी मन्त्री मणिचन्द्र थापाले सम्बोधन गर्नुभएको थियो । यस्तै, जुम्लामा जिल्लास्तरीय नेता र अगुवाहरूको पहलमा प्रर्दशन भएको छ ।

जुम्लामा प्रधानमन्त्री ओलीको पक्षमा भेला भएकाहरु