जनता टाइम्स

१२ माघ २०७७, सोमबार १६:१६

कालिकोटमा उर्लियो ओलीको पक्षमा मानवसागर (फोटोफिचर)


काठमाडौं, माघ १२

नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला स्तरीय बृहत् आमसभामा मानवसागर उर्लिएको छ । आज कर्णालीको कालिकोटमा भएको जिल्ला आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा जनमत उर्लिएको हो ।

हेरौं तस्बिरहरुः