जनता टाइम्स

१३ माघ २०७७, मंगलवार १८:३५

इश्वर पोखरेल र माधव नेपाल सहभागी छुट्टा छुट्टै कार्यक्रममा उपस्थित जनता


काठमाडौं, माघ १३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक फुटपछि दुई खेममा देशका विभिन्न क्षेत्रमा कार्यक्रम गरिरहेका छन् । ओली पक्षले काठमाडौं बाहिर अधिकांश ठाउमा बाक्लो उपस्थितिका विचमा कार्यक्रम गरिरहेको छ । प्रचण्ड–नेपाल पक्षले भने अहिलेसम्म उपत्यका बाहिर उल्लेख्य संख्यामा जनता उतार्न सकेको छैन ।

ओली पक्ष प्रचण्ड–नेपाल पक्ष

यसैक्रममा मंगलबार ओली पक्षले ईश्वर पोखरेलको नेतृत्वमा राजविराज र प्रचण्ड–नेपाल पक्षले माधवकुमार नेपालकै नेतृत्वमा ताप्लेजुङमा कार्यक्रम गरेको छ । योगेश भट्टराईको गृहजिल्लमा भएको कार्यक्रम र राजविराजमा पोखरेल नेतृत्वमा भएको कार्यक्रमको फोटो लिएर आएका छौं ।

ओली पक्ष प्रचण्ड–नेपाल पक्ष
ओली पक्ष प्रचण्ड–नेपाल पक्ष