काठमाडौं, माघ २९
नेपालको प्रथम महिला रेष्लर भगवति खड्का ‘युनिका’ र रेष्लर एवं कलाकार अस्मिता सुनार ‘जुरेली’ ले ‘जनताको एउटै बोली, वि लभ केपी ओली’ सार्वजनिक गर्नुभएको छ ।
गितमा विदेशीको सानमा नझुक्ने दुरदर्शी राजनायक केपी ओली भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्चा गरिएको छ । केपी ओली हुन्छन् जहाँ, नेपाल कम्युनिष्ट पार्टी त्यहाँ, केपी ओली हुन्छन् जहाँ, चुनाव चिन्ह् सुर्य त्यहाँ भन्दै युनिका र जुरेलीले गाउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्