रामेछाप, फागुन ७
रामेछापको सालुबाट मन्थलीतर्फ आउँदै गरेको अरनिको यात्रुवाहक बस विहान मन्थली नगरपालिका मच्छेडाँडीमा दुर्घटना भएको छ ।
दुर्घटना मन्थली नगरपालिका मच्छेडाँडी स्थित वडा नं १ मा आज बा ५ ख २८५७ नं यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
घाइते सबैको उद्दार गरी तामाकोशी अस्पतालमा उपचार भइरहेको रामेछापका ट्राफिक प्रमुख रामेश्वर पाण्डेले जाकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्