जनता टाइम्स

२३ फाल्गुन २०७७, आईतवार १७:०८

यस्तो छ नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूताउने सर्वाेच्चको ऐतिहासिक फैसला (पूर्णपाठ)


काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिई तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र नै कायम गरिदिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले आज कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता दिँदै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले नेतृत्व गर्नुभएको दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै कायम गरिदिएको हो ।

यो फैसलासँगै अब केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ भने पूर्ववत पार्टी कायम गरी पुनः एकता गर्ने भए निर्वाचन आयोगमा कानून बमोजिम निवेदन दिन भनेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो ।

पढनोस फैसलाको पूर्णपाठ