जनता टाइम्स

२३ फाल्गुन २०७७, आइतबार १७:२३

पुनःस्थापित प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्रशारण)


काठमाडौं, फागुन २२ । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठक ५ बजेपछि मात्र सुरु भएको हो ।