जनता टाइम्स

२३ फाल्गुन २०७७, आईतवार १८:४९

भिम रावललाई शंकर पोखरेलको कडा जवाफ


काठमाडौं, फागुन २३

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सांसद भीम रावललाई कडा जवाफ फर्काउनु भएको छ । संसदमा ‘प्रधानमन्त्री कुन पार्टीको’ भनेर सोधेका रावललाई मुख्यमन्त्री पोख्रेलले सामाजिक सञ्जालमार्फत कडा जवाफ फर्काउनुभएको हो ।

रावलले संसदमा सोधेको प्रश्नको जवाफ दिँदै पोख्रेलले लेख्नुभएको छ, ‘सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्री चयन हुँदाको अवस्थातर्फ नै फर्काएको हुँदा प्रधानमन्त्री कुन पार्टीको भनेर सोधिरहन परेन ।’