जनता टाइम्स

२९ फाल्गुन २०७७, शनिबार ११:४०

कालु पाँडेको समाधिस्थलमा राष्ट्रपति भण्डारी (फोटोफिचर)


काठमाडौं, फागुन २९

राष्ट्रपति विद्यादेवी भण्डारी कालु पाँडेको समाधिस्थल पुग्नु भएको छ । शनिबार विहान चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित कालु पाँडेको समाधिस्थलमा पुगेर उहाँले पुष्पगुच्छा अर्पण गर्नुभएको हो । उहाले त्यहा रहेको भ्यू टावराबाट दृश्य पनि अवलोकन गर्नुभएको थियो ।