जनता टाइम्स

१० बैशाख २०७८, शुक्रबार १४:०१

वाह ! मौसम खुलेसँगै देखिए हिमाल (फोटो फिचर)


काठमाडौं, बैशाख १० । डढेलोका कारण केही समयदेखि प्रदूषित काठमाडौंलगायत मुलुकका विभिन्न ठाउँको वायुमण्डल केही दिनयता सफा भएको छ । केही दिनयता लगातार पानी परिरहेको र घाम लागिरहेकाले मौसम सफा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो समय देशको केही पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । मौसम सफा भएसँगै काठमाडौंबाट हिमशृंखलाहरू छर्लंगै देखिएका छन ।

हेर्नाेस फोटो फिचर