काठमाडौं, बैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा संबोधन गर्नुभएको छ । प्रधानमन्त्री आलीले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयाश रनियन्त्रणका लागि नागरिकले निर्वाह गर्नुपर्ने भुमिकाको बिषयमा आफ्नो संबोधन केन्द्रीत गर्नुभएको छ ।
https://www.facebook.com/ganesh.basnet.144/posts/10224765568069450
प्रतिक्रिया दिनुहोस्