२० बैशाख २०७८, सोमबार ००:००

देशवासीको नाममा प्रधानमन्त्रीको सम्बोधन LIVE


काठमाडौं, बैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा संबोधन गर्नुभएको छ । प्रधानमन्त्री आलीले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयाश रनियन्त्रणका लागि नागरिकले निर्वाह गर्नुपर्ने भुमिकाको बिषयमा आफ्नो संबोधन केन्द्रीत गर्नुभएको छ ।