जनता टाइम्स

२० बैशाख २०७८, सोमबार १६:४८

मन्त्रिपरिषद् बैठक : गण्डकी र सुदुरपश्चिम प्रदेश प्रमुख पदमुक्त गर्न सिफारिस


काठमाडौं, बैशाख २०

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बसिरहेको छ । केहीवेर अघि सुरु भएको बालुवाटारमा जारी बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

बैठकमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।