काठमाडौं, बैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दै हुनुहुन्छ । पन्ध्र मिनेटका लागि स्थगित भई केहीबेर अघिबाट सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बिश्वासको मत लिनुको कारणबारे जानकारी दिँदै सम्बोधन गरिरहनु भएको हो ।
संसदमा प्रधानमन्त्री ओलीको संम्बोधन LIVE













प्रतिक्रिया दिनुहोस्