काठमाडौं, बैशाख २७ । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार गरेका छन् । संसदीय दलको ह्वीपविपरीत नेपाल र खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद आजको प्रतिनिधिसभा बैठक र मतदानमा अनुपस्थित भई पार्टीमाथि गद्धारी गर्नुभएको हो ।
अनुपस्थित हुने सांसदहरूः
१. झलनाथ खनाल
२. माधव नेपाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. योगेश भट्टराई
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने













प्रतिक्रिया दिनुहोस्