जनता टाइम्स

५ जेष्ठ २०७८, बुधबार ०८:४५

फेरि भूकम्पको धक्का महसुस, ५.२ रेक्टर स्केल, लमजुङ्ग नै केन्द्र विन्दू


कठमाडौंं, जेठ ५ । काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस भएको छ । आज बिहान ८ बजेर २६ मिनेट जाँदा लमजुङ्ग नै केन्द्र विन्दु भएर दोस्रो भूकम्प गएको राष्ट्रय भूकम्प मापन केन्द्रले जनाएको छ ।

आज विहान ५ बजेर ४२ मिनेट जाँदा पनि लम्जुङ केन्द्र विन्दू भएर भूकम्प गएको थियो । यी दूवै गोरखा भूकम्पको परकम्प भएको बताइएको छ।