काठमाडौं, जेठ ५ । पछिल्लो २४ घण्टामा मुलुकभर गरी ७ हजार ९८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपचाररत ७९ सय ८९ जनाले कोरोनालाई जितेर डिष्चार्ज भएका हुन ।
मन्त्रालयले यस अवधीमा ८ हजार १ सय ७३ संक्रमित थपिएको जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ सय ४६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्