काठमाडौं, जेठ १५
सरकारले बृद्धभत्ता बढाएको छ । अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै बृद्ध भत्ता मासिक ४ हजार पुर्याइएको घोषणा गर्नुभएको हो ।
अर्थमन्त्री पौडेलले सवै सामाुजिक सुरक्षाभत्तामा ३३ प्रतिशत बृद्धि गरी बृद्धभत्ता मासिक ४ हजार पुरयाइएको जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्