काठमाडौं, जेठ १५ । सरकारले चितवनको अयोध्यापुरीमा राम न्दिर स्थापना गर्न बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले आज बजेट सार्वजनिक गर्दै अयोध्यापुरीमा राम बन्दिर स्थापना गर्न बजेट छुट्टयाइएको जानकारी दिनुभएको हो ।
चितवनको अयोध्यापुरीमा राम मन्दिर स्थापना गर्न बजेट बिनियोजन













प्रतिक्रिया दिनुहोस्