जनता टाइम्स

१५ जेष्ठ २०७८, शनिबार १७:४९

चक्रपथ विस्तारका लागि २ अर्ब ६४ करोड बजेट


काठमाडौं, जेठ १५

सरकारले चक्रपथ विस्तारका लागि २ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले चक्रपथ विस्तारका लागि २ अर्ब ६४ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।