काठमाडौं, जेठ १५
सरकारले रेल मार्गका लागि १० अर्ब ३ करोड रुपैया बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेल मार्गका लागि १० अर्ब ३ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्