जनता टाइम्स

१५ जेष्ठ २०७८, शनिबार १८:२४

काठमाडौंको जडिबुटीदेखि तीनकुनेसम्म सुरुङमार्ग बन्ने, १ अर्ब ८० करोड बजेट छुट्टयाइयो


काठमाडौं, जेठ १५ । सरकारले काठमाडौँको कोटेश्वरमा हुने जाम हटाउनका लागि जडिबुटीदेखि तीनकुनेसम्म सुरुङ मार्ग बनाउने घोषणा गरेको छ।

यसका लागि १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडे‍लले जानकारी दिनुभयो। अर्थमन्त्री बिष्णु पौडेलले योसँग नेपाल सुरुङ युगमा प्रवेश गर्ने घोषणा पनि गर्नुभयो ।