जनता टाइम्स

१७ जेष्ठ २०७८, सोमबार १७:१९

रामेछापका कुन पालिकाले कति पाए बजेट ?


काठमाडौं, जेठ १७

रामेछाप जिल्लाका स्थानीयले तहहरुले ३ अर्ब ५ करोड रुपैयाँ बजेट पाएका छन् । सबैभन्दा धेरै मन्थली नगरपालिकाले बजेट पाउँदा सबैभन्दा कम भने उमाकुण्ड गाउँपालिकाले पाएको छ । उमाकुण्ड, गोकुलगंगा र दोरम्बा गाउँपालिकाको बजेट गत वर्षको तुलनामा घटेको छ ।

कुन पालिकाको कति ?

मन्थली नगरपालिकाः ५८ करोड ५७ लाख

रामेछाप नगरपालिकाः ४३ करोड २७ लाख

उमाकुण्ड गाउँपालिकाः २९ करोड ४२ लाख

खाँडादेवी गाउँपालिकाः ४१ करोड ४८ लाख

गोकुलगंगा गाउँपालिकाः ३२ करोड २१ लाख

दोरम्बा सैलुङ गाउँपालिकाः ३३ करोड ९० लाख

लिखु तामाकोशी गाउँपालिकाः ३५ करोड ३० लाख

सुनापति गाउँपालिकाः ३० करोड ८७ लाख

यस्तो थियो गतवर्षको बजेटः

मन्थली नगरपालिकाः ५७ करोड ५९ लाख

रामेछाप नगरपालिकाः ४१ करोड ३ लाख

उमाकुण्ड गाउँपालिकाः ३१ करोड ६८ लाख

खाँडादेवी गाउँपालिकाः ४० करोड १९ लाख

गोकुलगंगा गाउँपालिकाः ३३ करोड २४ लाख

दोरम्बा गाउँपालिकाः ३४ करोड १५ लाख

लिखु तामाकोशी गाउँपालिकाः ३२ करोड ९ लाख

सुनापति गाउँपालिकाः २९ करोड ५५ लाख