जनता टाइम्स

१७ असार २०७८, बिहीबार १०:१९

रोपाइँ गर्दैगर्दाका रमाइला टिकटक, हेर्नुस बिन्दास भिडियो


असार पन्ध्रमा रोपाईं गरेको दिन युवा युवतीहरुले हिलोमा गरेको मस्ती सामाजिक सञ्जालमा भाइरल बनेको छ । रोपाईको तस्विर पनि भाइरल बन्ने गरेको छ । तलका तीन तस्विर नेपाली कांग्रेसले गत बर्ष भक्तपुरमा आयोजना गरेको रोपाई र युवा संघ नेपालले यस पटकको असार १५ मा भक्तपुरमै गरेको रोपाईको तस्विर हो । सामाजिक सञ्जालमा यी तस्वीरहरुको निकै चर्चा भइरहेको छ ।

यो तस्विर नेपाल प्रेसबाट लिइएको हो भने अन्य दुई तस्विर सामाजिक सञ्जालबाट लिइएको छ ।

केही युवा युवतीहरुले रोपाईं गर्दागर्दै बनाएको टिकटक निकै भाइरल बनेको हो । कतिपय यसको प्रयोगकर्ताहरू त टिकटकमा आफ्नो विभिन्न भिडियोहरू लगाएर दर्शकहरूले अत्याधिक मन पराएर भाइरल नै हुने गरेका छन्। यसरी भाइरल हुनेहरूमा केटाकेटी,युवा पुस्ताहरू मात्रै नभएर बुढाबुढी पनि छन। असारको महिनामा सवैभन्दा भाइरल रोपाईंकै टिकटक बनेको छ ।

तीनै भिडियोहरुमध्ये केही भिडियो :