काठमाडौं, साउन १९ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले विद्रोही नेता माधवकुमार नेपालले भोलि भाइ कांग्रेसको रूपमा कलम पार्टी घोषणा गर्ने उद्घोष गर्नुभएको छ। नेता बाँस्कोटाले नेपालले एमालेलाई रातो बत्ती देखाएर नयाँ पार्टी घोषणाको तयारी गरेको दाबी गर्नूभएको हो । बाँस्कोटाले भन्नुभएको छ , ‘क्वलीटीमा भोली माधब कमेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी मओवादी पार्टीमा जाने ढोका खोल्ने रअन्तत भाई कांग्रेस भई नयां अग्रगामी ईतिहास रच्ने लास्ट प्रयास गर्ने।’ नेपालले भोलिकै लागि गुटको केन्द्रीय कमिटी बैठक बोलाएका छन ।














प्रतिक्रिया दिनुहोस्