काठमाडौं, २५ साउन । सरकारले गृहसचिवको जिम्मेवारी टेकनारायण पाण्डेलाई दिएको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको सरुवा गरेर पाण्डेलाई गृहसचिवको जिम्मेवारी दिएको हो ।पाण्डे भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव थिए । उनि २०७६ फागुनमा सचिवमा बढुवा भएका थिए ।













प्रतिक्रिया दिनुहोस्