जनता टाइम्स

२८ श्रावण २०७८, बिहीबार १५:३२

एमाले काठमाडौं महानगर कमिटीले तोक्यो सचिवालय र वडा इन्चार्ज : को को परे (नामसहित)


काठमाडौं ,साउन २८। नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं महानगर कमिटीले सचिवालय सदस्यहरु र विभिन्न वडाहरुमा इन्चार्ज र सहइन्चार्ज तोकेको छ।

नेकपा एमाले काठमाण्डौ महानगरपालिका कमिटीका अध्यक्ष निर्मल देउलाको अध्यक्षतामा बसेको बैठकले सचिवालय सदस्यहरु वडा कमिटीका ईन्चार्ज र सह–ईन्चार्जहरुको जिम्मेवारी टुंगो लगाएको हो ।

नेकपा एमाले महानगर कमिटीको सचिवालय:

अध्यक्ष : निर्मल देउला

सदस्यहरु:

अनिल मानन्धर, पदमकाजी महर्जन, कृष्णराज चालिसे,केशव श्रेष्ठ, सुदर्शन गुरुङ्ख, सन्ध्या देबी खनाल, गणेश श्रेष्ठ, शकुन्तला पोखरेल, हरिबोल बोगटी, कृष्णमणि भट्टराई, जलदराज बैद्य, सुधिर गिरी, सृजना खरेल, नारायण पौडेल, बलिभद्र राजभण्डारी, मित्रलाल थोकर, रत्नकाजी महर्जन, श्याम शाही, रामेश्वर पौडेल, पुष्प नारायण मानन्धर, रुपेश महर्जन,सरिता काफले, दिपेन्द्र केसी, बसन्त महर्जन, विजय पसखल, नविना तिवारी, लक्ष्मीरत्न तुलाधर, जिवन मानन्धर, भवानी अधिकारी, हेमज्योती शाक्य, जुजुकाजी महर्जन, देवेन्द्र राजभण्डारी, ज्ञानु डंगोल महर्जन, शुरेस खडगी, हरिकृष्ण डंगोल, अरुण शाक्य, बालकृष्ण महर्जन, सुमन स्थापित, राजेश कुमार श्रेष्ठ, उद्धब सिटौला, तिर्थकाजी महर्जन, देवेन्द्र खडगी, दिपक राई, सुरेन्द्र श्रेष्ठ, रति महर्जन, रमेश सत्याल, दामोदर सत्याल, हरि बस्नेत, पुर्णकाजी ज्यापु, सुरेश सिलाकार, रमेश रजक, राम बहादुर श्रेष्ठ, श्रीरंग रेग्मी, नवेन्द्र पराजुली, मिलन शर्मा, समिद अन्साारी ।

वडा कमिटीका इन्चार्ज तथा सहईन्चार्ज

वडा : १
इन्चार्ज : अनिल मानन्धर
सहईन्चार्ज : रसला तण्डुकार

वडा : २

ईन्चार्ज : पदमकाजी महर्जन
सहईन्चार्ज : किशोर श्रेष्ठ

वडा : ३
इन्चार्ज : कृष्णराज चालिसे
सहईन्चार्ज :श्रीरंग रेग्मी/शर्मिला परियार
वडा : ४
ईन्चार्ज :संध्यादेवी खनाल
सहईन्चार्ज : शिब नारायण महर्जन/सरु अधिकारी

वडा : ५
ईन्चार्ज : गणेश श्रेष्ठ
सहईन्चार्ज :नारायण कृष्ण खतिवडा

वडा : ६
ईन्चार्ज :हरिबोल बोगटी
सहईन्चार्ज : देव लामा

वडा : ७
ईन्चाज : कृष्णमणि भट्टराई
सहईन्चार्ज : विकास गौतम

वडा : ८
ईन्चार्ज :जलदराज बैद्य
सहइन्चार्ज : लक्ष्मी श्रेष्ठ

वडा : ९
ईन्चार्ज : सृजना भेटवाल
सहईन्चार्ज : कृष्णदेव लामीछाने/सुरजमान योन्जन

वडा :१०
ईन्चार्ज : बलिभद्र राजभण्डारी
सहईन्चार्ज : शान्ति अधिकारी

वडा : ११
ईन्चार्ज : मित्रलाल थोकर
सहइन्चार्ज :रमा कोईराला

वडा : १२
ईन्चार्ज :रत्नकाजी महर्जन
सहइन्चार्ज : श्याम शाही

वडा :१३
ईन्चार्ज : रमेश रजक
सहईन्चार्ज : रामेश्वर पौडेल

वडा : १४
ईन्चार्ज : राम बहादुर श्रेष्ठ
सहईन्चार्ज : दिपेन्द्र के.सी/बसन्त महर्जन

वडा : १५
ईन्चार्ज : पुर्णकाजी ज्यापुः
सहईन्चार्ज : नविना तिवारी

वडा : १६
ईन्चार्ज : लक्ष्मीरत्न तुलाधर
सहइन्चार्ज : जीवन मानन्धर

वडा : १७
ईन्चार्ज : भवानी अधिकारी
सहईन्चार्ज :संजीव पुजारी

वडा : १८
ईन्चार्ज : हेमज्योती शाक्य

वडा : १९
ईन्चार्ज :जुजुकाजी महर्जन
सहईन्चार्ज :उमेश शाही

वडा :२०
ईन्चार्ज :देवेन्द्र राजभण्डारी

वडा : २१

ईन्चार्ज : महेन्द्र मान सिं डंगोल

वडा : २२
ईन्चार्ज : हरिकृष्ण डंगोल
सहईन्चार्ज :सुरेश खडगी

वडा :२३
इन्चार्ज : अरुण शाक्य

वडा :२४
ईन्चार्ज : सुमन स्थापित
सहईन्चार्ज : सुरेश सिलाकार

वडा : २५
इन्चार्ज : राजेशकुमार श्रेष्ठ
सहईन्चार्ज :रमिताकमल स्थापित

वडा :२६
इन्चार्ज : उदब सिटौला
सहईन्चार्ज : तिर्थकाजी डंगोल

वडा :२७
इन्चार्ज : चिनियामान बज्राचार्य
सहइन्चार्ज : परिवेस बज्राचार्य

वडा : २८
इन्चार्ज :देवेन्द्र खडगी
सहईन्चार्ज : शिव मण्डल

वडा :२९
ईन्चार्ज :दिपक राई
सहईन्चार्ज : कल्पना पाठक

वडा : ३०
ईन्चार्ज : कुन्ता राउत
सहईन्चार्ज : सुरेन्द्र श्रेष्ठ/रति महर्जन

वडा : ३१
इन्चार्ज : रमेश सत्याल
सहइन्चार्ज :मिलन शर्मा

वडा : ३२
ईन्चार्ज : हरि वस्नेत
सहईन्चार्ज :नवेन्द्र पराजुली