जनता टाइम्स

३२ श्रावण २०७८, सोमबार २३:१४

पार्टी एकता जोगाउन मध्यरात केपी ओलीको पाँच बुँदे विज्ञप्ति


काठमाडौं, साउन ३२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यरातमा एमालेको विभाजन रोक्न अपिल गर्दै पाँच बुँदे विज्ञप्ति जारी गर्नुभएको छ । भर्खरै जारी गरिएको विज्ञप्तिमा एमाले विभाजन गर्ने उद्देश्यलले ल्याउन लागिएको अध्यादेशको चर्को विरोध गर्नुभएको हो । उहाँले एमाले विभाजनको पक्षमा कोही पनि न उभिन समेत नेता कार्यकर्तामा अपिल गर्नुभएको छ ।