सुर्खेत, भदौ २ । नेकपा एमाले विभाजनको अन्तिम तयारी भइरहेको समयमा पार्टी विभाजनको पक्षमा अहिलेसम्म कर्णालीबाट दुई जनाले हस्ताक्षर गरेका छन् । पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला र केन्द्रीय सदस्य हंसबहादुर शाहीले नयाँ पार्टी खोल्ने माधव नेपालको प्रस्तावमा हस्ताक्षर गर्नुभएको हो ।
यसअघि माधव समुहमै रहेका अन्य नेताले पनि नयाँ पार्टी गठनमा हस्ताक्षर गर्न नमानेको स्रोतले जनताटाइम्सलाई बतायो । कर्णालीमा एमालेका १५ जना केन्द्रीय सदस्य छन् ।













प्रतिक्रिया दिनुहोस्